लागुऔषध गाँजा र ब्राउनसुगर सहित चार पक्राउ

१४ असार ७५, बिहीबार
Share this
722shares

मोरङ, असार १४

Advertisement

इलाका प्रहरी कार्यालय बेलबारी,मोरङले बुधबार बिहान एघार किलो पाँच सय ग्राम लागुऔषध गाँजा र ६१० मिलिग्राम ब्राउनसुगसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका –११ शुक्रबारे बस्ने मुखियालाल चौधरी, सोही नगरपालिका –६ गैरीगाँउ बस्ने भेषबहादुर खत्री, बेलबारी नगरपालिका–५ कसेनी बस्ने लवनारायण चौधरी रहेका छन।प्रहरीले मुखियालालको साथबाट ९ किलो, भेषबहादुरबाट एक किलो पाँच सय ग्राम र लवनारायणबाट एक किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसैगरी सोही टोलीले बेलबारी नगरपालिका ३ का सुकबहादुर तामाङलाई ०.६१० मिलीग्राम ब्राउनसुगर र चार एम्पुल टिडिजेसिकसहित पक्राउ गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top