×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

गृहमन्त्रायलको कामप्रति कांग्रेस सन्तुष्ट

१४ असार २०७५

विराटनगर,असार १४
नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सत्ताधारी पार्टीले सरकार र प्रशासनलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाएका छन । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशलाई कुनै पनि पार्टीले नियन्त्रणमा लिने कुरा मान्य नहुने बताए ।

नेता गच्छदारले मल्टी पार्टी सिस्टमको संसदीय प्रजातन्त्रमा बहुमत प्राप्त दलको सर्वोच्चता हुने र बहुमत प्राप्त दलले संविधानको परिधिभित्र रहेर शासन–प्रशासनको नेतृत्व गर्नुपर्ने बताए । उनले संसदबाट निर्माण भएको सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताउँदै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि कुनै पनि प्रकारको हस्तक्षेप मान्य नहुने बताए ।

Advertisement

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले अहिलेको व्यवस्था कांग्रेस र कम्युनिष्टहरुले मिलेरै ल्याएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा परिस्कृत राजनीतिक व्यवस्था हुन नसक्ने धारणा राखे । वर्तमान राजनीतिक प्रणालीलाई संविधानसम्मत ढंगले संचालन गरिनुपर्ने बताउँदै उनले सरकारको नेतृत्व गरेको पार्टीले सम्पूर्ण निकायहरुलाई नियन्त्रणमा लिन नमिल्ने बताएका छन ।

Advertisement

नेता गच्छदारले नियमविपरीत काम गर्ने ठेकेदारलाई विधिअनुसार जिम्मेवार मन्त्रालयले कारबाही गर्नुपर्ने समेत बताए । गृह मन्त्रालय ठेकेदारलाई कारबाही गर्ने जिम्मेबार मन्त्रालय नभएको उनको भनाइ थियो । प्रधानमन्त्रीको चीन भ्रमणलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताउदै नेता गच्छदारले भ्रमणको क्रममा भएका सहमतिलाई उपलब्धिमा परिर्वतन भएको हेर्न चाहेको बताए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top