पार्टी पुनर्मिलनका लागि आग्रह गर्न एमाले नेताहरु नेपाल निवासमा

१९ असार ७८, आइतबार

२० असार, काठमाडौं ।
पार्टी फुटको संघारमै रहेको सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरू पार्टी बचाउँन अन्तिम दौडधुपमा लागेका छन् ।

नेपाल समूहका नेताहरु भीम आचार्य, गोकर्ण विष्ट, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे आज विहान पनि माधव नेपाल निवास कोटेश्वर पुगेका छन् । नेताहरुले पार्टी पुनर्मिलनमा गम्भीर हुन माधव नेपाललाई आग्रह गरेको बताइएको छ ।

त्यस्तै ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल पनि नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठले समयसीमा तोकेरै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।

उक्त हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नहुने ओलीले बताइसकेका छन् । यता माधव नेपालले भने हस्ताक्षर फिर्ता नहुने पटक–पटक बताउँदै आएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top