NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं ! आइतवार कार्तिक १६ , २०८२
कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय आइतवार कार्तिक १६ , २०८२
मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा आइतवार कार्तिक १६ , २०८२
युक्रेनी आक्रमणले खरानी भयो रुसी बन्दरगाह आइतवार कार्तिक १६ , २०८२
Next
Prev

समाचार

यस कारण नियमित स्वास्थ्य परिक्षण गराउन जरुरी छ

आइतवार असार १७ , २०७५
Reading Time: 2 mins read
A A
यस कारण नियमित स्वास्थ्य परिक्षण गराउन जरुरी छ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, असार १७
विचार गर्नुहोस त हामी वर्षमा कतिपटक स्वास्य जाँच अथवा स्वास्थ्य परिक्षण गराउँछौँ ? पक्कै पनि प्राय हामीलाई रोगले ग्रस्त नबनाए सम्म चिकित्सक कहाँ पुगेर स्वास्थ्य परिक्षण गराउँदैनौँ । हामिलाई रोगले सहनै नसक्ने अवस्था आएपछि मात्र चिकित्सककहाँ पुग्दछौँ र चिकित्सकले रगत, दिशापिसाब, भिडियो एक्सरेलगायतका परिक्षण गर्न भनेपछि मात्र हामि बल्ल ल्याबमा पुग्दछौँ र विभिन्न परिक्षण गराउँछौँ ।

साँच्चै भन्ने हो भनेँ रोगको अनुसन्धानमा ल्याबको भुमिका धेरैनै गहन हुन्छ । त्यसकारण ल्याब परिक्षण पछि मात्र धेरै जसो रोगहरुको उपचार डाक्टरहरुले गर्ने गरिएको पाईन्छ ।

के तपाईलाई थाह छ ? कतिपय रोगहरु करिब ६० प्रतिशत हाम्रा शरिरमा प्रवेश गरिसके पछि मात्र हामिलाई त्यसका लक्षणहरु देखा पर्ने हुन्छ । अनि मात्र हामी डाक्टरकहाँ जान्छौँ । जसमा कतिपय रोग निको हुन्छ त कतिपय निको हुने सम्भावना कम रहन्छ ।

LS Auto

त्यस्ता रोगहरुको बारेममा जानकारी लिनका लागि हामीले बेलाबेलामा शरिरका ल्याब परिक्षण तथा अन्य परिक्षण हरु गराउनु अति आवश्यक हुन्छ जसका कारण त्यस्ता रोगहरु लाग्नबाट बँच्न सक्छौँ ।

जस्तै मृगौलाको रोग, ब्रेस्ट क्यान्सर, पाठेघरको क्यान्सर, प्रोस्टेट क्यान्सर जस्ता रोगहरुको लक्षण सुरुमै नदेखिने कारणले पछि एक्कासी देखापर्दा बल्ल हामी डाक्टरकहाँ गएर जचाउँदा हामीलाई थाहा हुन्छ कि हामीलाई यस्ता रोगले च्यापि सकेको छ भनेर ।

किन गर्ने नियमित स्वास्थ्य परिक्षण ?
१. रोगहरु पत्ता लगाउन ।
२. सुरुकै अबस्थामा रोग पत्ता लागेको खण्डमा उपचार गरि रोग निको पार्न सकिन्छ ।
३. समयमै रोकथामको कदम चाल्न सकिन्छ ।
४. आकास्मिक मृत्यलाई कम गर्न सकिन्छ
५. आयु बढाउन सहयोग पुग्छ ।
स्वास्थ्य जाँच भन्ने वित्तिकै कसैलाई झट्ट लाग्न सक्न चिकित्सकले शरिरका विभिन्न अंगमा छामेर गरिने चेक जाँच हो भनेर, तर वास्तवमा स्वास्थ्य परिक्षण भनेको अहिलेको आधुनिक जमानामा स्वास्थ्य चेकजाँच भन्नाले ल्याबमा गएर चिकित्सकको सल्लाह बामोजिम रगत, दिसा पिसाब (युरिन/स्टुल), मासुको बायप्सी, एक्सरे तथा भिडियो एक्सरे, छालालगायतका अनेकौँ परिक्षण(टेस्ट) गराउनु हो ।

ल्याबमा विभिन्न किसिमका परिक्षणहरु हुने गर्दछन् । विराटनगरलगायत पूर्व क्षेत्रमा स्वास्थ्य परिक्षणका बहानामा विभिन्न किसिमका विकृतिहरु मौलाउँदै जान थालेको छ । परिक्षणका बहानामा सेवाग्राही विरामिहरुसँग कतै चर्को मुल्य असुलिँदै आएको छ भनेँ कतै कमिसनको चक्करमा कुनै ल्याब सञ्चालकहरुले आफ्नो ल्याबमा हुन नसक्ने परिक्षण पनि अन्यत्रै पठाएर विरामिको उपचारमा ढिलाई गरिदिने गरेका छन् ।

सामान्यतया थोरै समयमै हुन सक्ने परिक्षण पनि ल्याबहरुले विरामिलाई हप्ता दिन सम्म रिपोर्ट आउन समय लाग्ने भन्दै विरामि झुक्याउने गरेको पाइन्छ । त्यतिमात्र कहाँ हो र कहिले काँहि ल्याबहरुले गलत रिपोर्ट दिएर विरामिको जिवन सँग खेलवाड गरेको पनि बेलाबेलामा समाचारमा सुन्न, पढ्न र देख्न पाइन्छ ।

प्रदेश नम्बर १ को मोरङ जिल्लामा व्यापक रुपमा कतिपय स्वास्थ्य संस्था तथा प्याथोलोजि ल्याबहरुले पुरै शरिर परिक्षण (होलबडी चेकअप) १ हजार देखी २ हजार रुपयाँमै गरिन्छ भनेर प्रचार गरेको पाइन्छ ।

तर, वास्तवमा होलबडी चेकअपका लागि लागत खर्चनै करिब ९ हजार रुपैयाँ भन्दा बढी लाग्दछ । अब तपाईँ आफै भन्नुहोस के साँच्चै होलबडी चेकअप गरिन्छ त ? पक्कैपनि गरिँदैन । त्यो सरासर ठगि कार्य मात्र हो । नेपालमै त्यसमा पनि विराटनगरमै हुने परिक्षण पनि विदेश पढाइने गरेको पाइन्छ ।

उदाहरणका लागि मानौँ छिमेकि मुलुक भारत परिक्षणका लागि पठाइन्छ भनेँ विराटनगरबाट जोगबनि गएर कुरियर गरि रेलमा पठाइयो भनेँ परिक्षण गरिने चिज सम्वन्धीत ल्याबमा पुग्नै समय लाग्दछ, तापक्रम मिल्दैन, जसका कारण विरामिको सहि रिपोर्ट आउन सक्दैन र सहि उपचार हुन पनि प्राय असम्भव जस्तै हुन्छ ।

सवै प्याथोलोजी ल्याबहरु त्यस्ता नहुन पनि सक्छन् । कतिपय ल्याबहरुले अत्याधुनिक अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार आधुनिक मेशिनहरुबाट परिक्षण गरेर चाँडै रिपोर्ट विरामिलाई उपलब्ध गराउँछन् । तर, कमिशनको चक्करका कारण विरामिहरु त्यस्ता ल्याबमा पुग्न नसकिरहेका हुन्छन् ।

के हो प्याथोलोजी ?
प्याथोलोजीको अर्थ निकै गहिरो छ । तर, सामान्य भाषामा भन्नुपर्दा प्याथोलोजिको अर्थ अत्यन्त संवेदनशिल छ । जसमा विभिन्न रोगहरुको कारण पत्ता लगाउनका लागि जाँच गरिनु हो । जस्तै कुनै एक व्यक्तिलाई क्यान्सर छ छैन त्यसका लागि शरिरको कुन अंगमा भएको आशंका लाग्दछ सोहि ठाउँको मासुको सेम्पल लिएर ल्याबमा वायोप्सी परिक्षण गराइन्छ । र, सो को नतिजा पनि परिक्षण पछि यथार्थ पत्ता लाग्दछ यस्तो प्रकृया नै प्याथोलोजि हो भन्दा अन्य अर्थ नलाग्ला र यसमा विभिन्न किसिमका परिक्षणहरु पर्ने गरेको विराटनगर कोशि अञ्चल गेट अगाडी रहेको बिआरएल प्याथोलोजि ल्याब एण्ड पोलि क्लिनिकका वरिष्ठ प्याथोलोजिष्ट डा. विपेस आचार्य बताउँछन् ।

कस्ता ल्याबमा गएर परिक्षण गराउने ?
स्वास्थ्य संस्था वरपर सयौँ ल्याबहरु खोलिएको तपाईँ हामी सवैले देखेकैछौँ । तर, सवै ल्याबमा आधुनिक मेशिनबाट नेपाल सरकार तथा अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार परिक्षण हुन्छ भन्ने ग्यारेन्टी छैन ।

कुनै ल्याबले एउटा माइक्रोस्कोप मात्र राखेर पनि परिक्षण गर्ने गरेको भटिन्छ । नेपाल सरकारले नियमित अनुगमन गर्न नसकेका कारण पनि परिक्षणका नाममा विकृति मौलाउँदै जान थालेको हो ।

त्यसर्थ तपाइँलाई कुनैपनि चिकित्सकले विभिन्न परिक्षण गराउपर्ने भनेको खण्डमा आधुनिक मेशिनबाट अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार छिटो रिपोर्ट दिन सक्ने प्याथोलोजि ल्याबमा गएर मात्र परिक्षण गराउनुहोस त्यो तपाईहामी सबैको अधिकार हो ।

यस्तै प्याथोलोजि ल्याबहरु मध्ये आज हामी एउटा ल्याबका विषयमा चर्चा गर्दैछौँ । हामीले चर्चा गर्न लागेको ल्याबको नाम हो विराटनगरको बिआरएल प्याथोलोजी ल्याब एण्ड पोलि क्लीनिक ।

करिब एक वर्ष अघि स्थापना भएको विराटनगर सिथत बिआरएल ल्याब एण्ड पोलि क्लिनिकले पूर्वमै पहिलो पटक अत्याधुनिक मेशिनबाट ल्याब परिक्षण गरि सेवाग्राही विरामिको छिटो छरितो रुपमा रिपोर्ट दिँदै आएको छ ।

कोशि अञ्चल अस्पताल गेड अगाडी रहेको सो ल्याब एण्ड पोलि क्लिनिकले अत्याधुनिक अमेरिकन ब्राण्डका मेशिनबाट ल्याब परिक्षण गर्ने गरेको हो । बिएलआर ल्याब एण्ड पोलि क्लिनिकले फुल्ली अटोमेटेड किसिलिया, फुल्ली अटोमेटेड कम्प्लीट ब्लड काउन्ट, फुल्ली अटोमेटेड, फुल्ली अटोमेटेड बायो केमिस्ट्री, फुल्ली अटोमेटेड एलेक्ट्रो लाइटलगायत यूएसए(अमेरीकि) ब्राण्डका मेशिनबाट परिक्षण गरि विरामिलाई चाँडो भन्दा चाँडो न्यनतम शुल्कमा रिपोर्ट दिनेगरेको छ ।

त्यतिमात्र नभई सो ल्याबले अनलाइनमै पनि सेवाग्राहीको रिपोर्ट राखिदिने गरेको छ । जसबाट सेवाग्राहीले घरमै बसिबसि रिपोर्ट लिन सक्नेछन् । त्यस्तै सो ल्याबले रिपोर्ट आउनासाथ अटोमेटिक विरामिको मोवाइलमा एसएमएस पुग्ने व्यवस्थासमेत गरेको बिआरएल ल्याबका अध्यक्ष श्यामदेव मेहताले जानकारी दिए ।

फुल्ली अटोमेटेड किसिलिया हर्मोन एनलाईसिस मेशिनबाट टच प्रोफाइल(बच्चा नहुनेहरुको जाँच), थाइराइड, भिटामिन बि१२, भिटामिन डि, प्रोस्टेट क्यान्सर जाँच, ब्रेस्ट क्यान्सर, क्यान्सर मार्कर, ट्यूमर मार्कर, तथा मधुमेहको एचबिएवान मेथडलगायतका थुप्रै परिक्षण हुने गरेको छ ।

त्यसैगरि फुल्ली अटोमेटेड कम्प्लीट ब्लड काउन्ट मेशिनबाट सिबिसिका सवै परिक्षण हुन्छ । त्यस्तै फुल्ली अटोमेटेड बायो केमिस्ट्री मेशिनबाट मधुमेह, मृगौलालगायतका सवै परिक्षण गरिने गरेको अध्यक्ष मेहताको भनाई छ । फुल्ली अटोमेटेड एलेक्ट्रोलाइट मेशिनबाट पोटासियम आइमैच क्याल्सीयम क्लोराईडहरु जाँच हुन्छ ।

के बिआरएल प्याथोलोजि ल्याब एण्ड पोलि क्लीनिकमा परिक्षण(टेस्ट) मात्र गरिन्छ ?
पक्कैपनि सो ल्याबमा परिक्षणमा मात्र हुँदैन । काठमाण्डौं र विराटनगरका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरुबाट दैनिक ओपिडि सेवा समेत सञ्चालन हुँदै आएको छ । जहाँ दैनिकै रुपमा डाक्टरहरुले उपचारसेवा दिँदै आएका छन् ।

बिआरएलमा होलबडी चेकअपका लागि लाग्ने शुल्कहरु

 

लोकप्रीय

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट

आइतवार कार्तिक १६ , २०८२

विचार

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट

आइतवार कार्तिक १६ , २०८२

थप समाचार

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?
ताजा समाचार

मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

आइतवार कार्तिक १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

हालका पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट

आइतवार कार्तिक १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.