अदालतले भटाभट आदेश जारी गर्न मिल्दैन – एमाले सांसद भट्टराई

२२ असार ७८, बुधबार

२३ असार, काठमाडौँ ।

नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले पछिल्लो समयमा सरकारले अवैधानिक कार्य गरेको भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकोप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै भट्टराईले प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएको निवेदनमा सर्वोच्चले फैसला सुनाउन नमिल्ने टिप्पणी गरेका हुन् ।

‘संवैधानिक काम गर्दै आएको सरकारलाई काम गर्न नदिन अदालतले एकपछि अर्को निवेदन लिँदै अन्तरिम आदेश जारी गरेको छ । त्यस्तै अब अदालतले प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री बनाउने कुरा सुनिन थालेको छ।

यो संवैधानिक हुँदैन ।’ उनले भनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नभएको प्रतिनिधि सभा विघटन गरेको उनको दाबी छ ।

यस्तै, भट्टराईले विपक्षीलाई सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने तर कस्मेटिक राजनीति नगर्न आग्रह पनि गरेका छन् । वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारवाहीको बचाउ गरेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top