​हैटीका राष्ट्रपति मोइसेको घरमै हत्या

२२ असार ७८, बुधबार

२३ असार, एजेन्सी । हैटीका राष्ट्रपति जोभेनल मोइसेको हानी हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमै हत्या भएको बीबीसीले जनाएको छ ।

Advertisement

केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले ग¥यो भन्ने खुलिसकेको छैन ।

राष्ट्रपति मोइसेकी श्रीमती घाइते हुनुभएको छ । मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए । ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top