राप्रपाले समान विचारधारा भएका व्यक्तिसँग वार्ता छलफल गर्दै

२३ असार ७८, बिहीबार

२४ असार, काठमाडौं ।

संवैधानिक राजसंस्था र हिन्दु राज्यको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समान विचारधारा भएका समूह र व्यक्ति संग वार्ता गर्न समिति गठन गरेको छ ।

राप्रपा कमल थापा, पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बुधबार बसेको केन्द्रीय विशेष समितिको बैठकले वार्ता टोली गठन गरेको हो । नेता बुद्धिमान तामाङको संयोजकत्वमा गठित समितिका सदस्यमा नेताहरु जगत गौचन र ऋषिबाबु परियार सदस्य छन् ।

यस्तै बैठकले नेता उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ भने बुद्धिजीवीसंग अन्तक्र्रिया गर्न भुवन पाठकको संयोकत्वमा प्रा.डा. जयन्दनाथ खनाल र प्रा.डा. यादव प्रसाद ढुंगाना सदस्य रहेको आयोजक समिति पनि बनाइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top