एमाले कार्यदलको बैठक आज पनि बस्दै, दुवै पक्षका नेताहरुको अन्योलपूर्ण प्रतिक्रिया

२५ असार, काठमाडौँ ।

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्नेछ ।

सोमबारदेखि जारी रहेको बैठक निष्कर्षउन्मुख र सकारात्मक रुपमा अघि बढेको बताइएपनि कुनै सहमति हुन सकेको छैन । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएपछि बिहीबार बसेको बैठकमा कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए । तर, साँझको बैठक भने एजेन्डामा प्रवेश नै नगरी सकिएको थियो ।

Advertisement

उक्त बैठकपछि ओली पक्ष र नेपाल पक्षका नेताहरुले अन्योलपूर्ण प्रतिक्रिया दिएका थिए । नेपाल पक्षका नेता घनश्याम भुसालले १० दिनदेखि केही पनि प्रगति नभएको भन्दै निराशा व्यक्त गरेका थिए । ‘१० दिनदेखि केही पनि प्रगति भएको छैन। जुन अवस्थामा पहिले थियौं अहिले त्यहीँ अवस्थामा छौँ’, बैठकपछि उनले भने ।

यस्तै, ओली पक्षका सुवास नेम्वाङले भने भोली बस्ने बैठकले एकतालाई टुंगोमा पुर्याउने आशा व्यक्त गरेका थिए । ‘हामी विषयबस्तुलाई निष्कर्षमा पु¥याउने गरि छलफल गरिरहेका छौं। भोलिको बैठकले टुंग्याउनेमा आशावादी छौं,’ नेम्वाङले भने।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top