बैठकबाट बाहिरिएका शंकर पोखरेल भन्छन् – आजभोली नै विवाद टुंग्याउँछौं

२५ असार, काठमाडौं ।

Advertisement

नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी एकता आजभोलि नै टुंग्याउने बताएका छन् । सिंहदरबारमा जारी कार्यदलको बैठकबाट बाहिरिएका पोखरेलले छिट्टै विवाद टुंग्याउने गरी छलफल भइरहेको बताएका हुन् ।

‘बैठक बसिरहेको छ। सहमतिको अधिकतम प्रयास गरिरहेका छौं । सम्भवतः आजभोली नै विवाद टुंग्याउँछौं,’ उनले भने।

Advertisement

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक–पटक कार्यदलको बैठक बसिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top