×

NEPAL TIMES UPDATES

Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026

युवाहरुमा मुटु सुन्निने फाइजर र मोदेर्नाको निकै दुर्लभ साइड इफेक्ट

२६ असार २०७८

२६ असार, एजेन्सी ।
कोरोना भाइरसविरुद्धको फाइजर र मोदेर्नाको खोपका कारण मुटु सुन्निने समस्या उत्पन्न हुन सक्ने देखिएको छ ।

तर यो साइड इफेक्ट निकै दुर्लभ रहेको युरोपेली नियामक निकायले बताएका छन् । युरोपियन मेडिसिन एजेन्सीका अनुसार फाइजर र मोदेर्नाको खोप लगाएका विशेष गरि युवाहरुमा मुटु सुन्निने साइड इफेक्ट देखिएको तर यो निकै दुर्लभ हो ।

तर कोभिड–१९ को खोपको फाइदा दुर्लभ साइड इफेक्टको तुलनामा निकै धेरै रहेको पनि एजेन्सीले जनाएको छ ।खोप लगाएकाहरुलाई आफूमा मुटु सुन्निने सम्बन्धी साइड इफेक्टको लक्षणलाई लिएर चनाखो बन्न आग्रह गरिएको छ ।

छाती दुख्ने, स्वासको कमी महसुस हुने तथा मुटुको चाल असामान्य हुनेसहितका लक्षण देखिने बताइएको छ । मुटुको मसल सुन्निने (मायोकार्डाइटिस) र पेरिकार्डाइटिस गरि दुई समस्या खोपसँग जोडिएको इएमएले जनाएको छ ।

फाइजर–बायोएनटेकको खोप लगाएका १४५ जनामा मायोकार्डाइटिस र १३८ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । अहिलेसम्म यो खोपको १७७ मिलियन मात्रा दिइएको छ ।

यस्तै मोदेर्नाको खोप लगाएका १९ जनामा मायोकार्डाइटिस र १९ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । यो खोपको २० मिलियन मात्रा दिइएको छ ।

यी समस्या देखिएका मध्ये पाँचजनाको ज्यान गएको छ । उनीहरु पाको उमेरका वा अरु स्वास्थ्य समस्या भएका व्यक्ति हुन् । अधिकांश समस्याहरु खोप लगाएको १४ दिन भित्र देखिने गरेको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top