२६ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा २१६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।
मुस्ताङको रोयल इन्फिल्डको साहसिक यात्रामा ४० महिला राइडर
बालेन सरकारले हटाएका आईजीपी कार्की सर्वोच्चको शरणमा
स्वच्छ ऊर्जाको प्रवद्र्धनमा देवानगञ्ज गाउँपालिका सम्मानित