एमाले कार्यदलमा अझै सहमति जुट्न बाँकी, नेताहरु भन्छन् – ‘भोलि सुखद समाचार आउँछ’

२६ असार, काठमाडौँ ।

Advertisement

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक अझै सहमतिमा नपुगी सकिएको छ ।

शनिबार सिंहदरबारमा बसेको बैठक सहमति नजिक पुगेको र भोलि मिल्न बाँकी विषयमा छलफल गरेर सुखद समाचार आउने कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

Advertisement

‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं ।’ बैठकपछि विष्टले भने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top