हामीले त्यो पक्ष र यो पक्ष भन्ने बिर्सिसक्यौँ, अहिले हामी उहाँहरुलाई पर्खिराखेका छौँ–नेम्वाङ

२७ असार, काठमाडौं ।

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्दै छ ।

कार्यदलका नेताहरुले आज एकता सम्बन्धी सहमति सार्वजनिक हुने दाबी गरेका छन् । बैठकका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु सिंहदरबार पुगिसकेका छन् । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने पुगेका छैनन् ।

ओली समूहबाट कार्यदल संयोजक रहेका नेता सुवास नेम्वाङले आफूहरु बैठकका लागि पुगिसकेको र माधव नेपाल समूहलाई पर्खिरहेको बताए । उनले भने– ‘हामीले यो पक्ष र त्यो पक्ष भन्ने कुरा बिर्सिसकेका छौँ, अहिले हामी उहाँहरुलाई पर्खिरहेका छौँ ।’आज सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने कार्यदलका नेताहरुले बताएका थिए ।

हिजो दुवै पक्षका नेताहरुले आज बिहान ८ बजे बैठक बसेर एकता सम्बन्धी सहमतिको घोषणा गर्ने बताएका थिए । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top