विपक्षी गठबन्धनविरूद्ध काठमाडौंमा युवा संघको प्रदर्शन

२७ असार, काठमाडौं ।

Advertisement

काठमाडौंमा नेकपा एमालेको भातृ संगठन युवा संघले प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली समर्थित युवा संघले माइतीघर मण्डललगायत क्षेत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित आइतबार प्रदर्शन गरेको हो ।

Advertisement

प्रदर्शनमा प्रदर्शनकारीले विपक्षी गठबन्धनविरूद्ध नारावाजी गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top