विपक्षी गठबन्धनको बैठक बस्दै

२७ असार ७८, सोमबार

२८ असार, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसधा पुनः स्थापना गरेपछि अबका रणनीति बनाउन साँझ ५ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको हो । सर्वोच्चले सोमबार देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top