देशभरका पेट्रोल पम्प बन्दै गर्दै पाँच विद्यार्थी संगठन

३० असार, विराटनगर ।

Advertisement

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्न थालेका छन् ।

पाँच विद्यार्थी संगठनले पूर्वघोषणाअनुरूप नै धमाधम पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गरेका हुन् ।

Advertisement

यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top