पाकिस्तानमा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गयो, २८ जना घाइते

३० असार ७८, बिहीबार

३० असार, एजेन्सी ।

पाकिस्तानमा एउटा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी खैबर प्रान्तमा भएको घटनामा अन्य २८ जना घाइते भएका सामाचार संस्था सिन्ह्वाले जनाएको छ । बसमा ४० जना चिनियाँ इन्जिनियर तथा अरू प्राविधिक कर्मचारी रहेका बताइएको छ ।

दासु क्षेत्रमा एउटा जलविद्युत् कम्पनीको जलाशय निर्माण क्षेत्रमा कामदार लिएर जाँदै गरेको बसमा कसले र किन विस्फोट गरायो भन्ने खुलेको छैन । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको सिन्ह्वाले जनाएको छ ।

दासु बाँध (हाइड्रो–इलेक्ट्रिक) परियोजना चीन–पाकिस्तान इकोनमिक करिडोर (सीपीईसी) को हिस्सा हो । यस बाँध परियोजनामा पाकिस्तान र चीनका व्यक्ति मिलेर काम गरिरहेका छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top