महानगरीय ट्राफिक प्रहरी महाशाखा फ्रि-वाईफाई जोन

३० असार ७८, बिहीबार

३१ असार, काठमाडौं ।

Advertisement

वर्ल्डलिंक कम्युनिकेशन प्रालिले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा हाताभित्र फ्रि–वाईफाई जडान गरेको छ ।

फ्रि वाईफाई जडान भएपछि महाशाखामा आउने सेवाग्राहीले अनलाईन भुक्तानी, अनलाईन सचेतना कक्षा, अनलाईनबाटै आफ्ना परिचय पत्रहरूको विवरण सजिलै लिन फाईदा पुगेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए ।

Advertisement

सेवाग्राहीले वर्ल्डलिंकको फ्रि वाईफाई प्रयोग गरि एक डिभाईसमा कनेक्ट गरि २४ घण्टामा १ जिबी डाटा निशुल्क प्रयोग गर्न सकिने वर्ल्डलिंकका निर्देशक कर्पोरेट एफयर्स लक्ष्मण यादवले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top