ठाकुर पक्षले पनि देउवालाई मत दिने

३ साउन ७८, सोमबार

३ साउन, काठमाडौं ।

Advertisement

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

यसअघि देउवालाई विश्वासको मत दिन आग्रह गर्दै ठाकुरलाई पत्र लेखेका थिए । त्यसलगत्तै बसेको बैठकले सो निर्णय गरेको हो ।

Advertisement

आफूहरूको उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको एक नेताले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top