×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

क्यानडाको ग्लोबल टि–२०मा सन्दीपको विकेट सहित उच्च प्रदर्शन !(हेर्नुहाेस् ६ तस्वीरमा )

१९ असार २०७५

एजेन्सी – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले जारी ग्लोबल टि–२० क्यानाडाको गए राती भएको तेस्रो खेलमा १ विकेट सहित उच्च प्रदर्शन गरेका छन् ।जरी ग्लोबल टि–२० क्रिकेटमा मोन्ट्रियाल टाइगर्स टिममा अनुबन्धित भएका सन्दीपको टिम मोन्ट्रियाल टाइगर्स भान्कुभर नाइट्ससंग भिड्दा उनकोे बलिङ प्रशंसायोग्य रह्यो ।

Advertisement
Advertisement

उनले आफ्नो ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चिए र १ विकेट लिए । सन्दीपले चाडविक वाल्टनको विकेट लिन सफल भएका थिए ।उनको उच्च प्रदर्शन मोन्ट्रियाललाई जितका लागि भने पर्याप्त रहेन । १ सय ६७ रनको लक्ष्य पछ्याएको मोन्ट्रियाल १ सय ४८ रनमा समेटियो ।

चर्चित ब्याट्सम्यानहरु कम योगफलमा आउट हुँदा ब्याटिङको मौका पाएका सन्दीपले ब्याटिङतर्फ ३ बल खेल्दै १ छक्का सहित ७ रनको योग्दान पनि दिएका थिए । ६ टोली सम्मिलित प्रतियोगितामा मोन्ट्रियाल ३ खेल खेल्दै विना कुनै अंक अन्तिम स्थानमा रहेको छ । यस अघि प्रतियोगितामा वेष्ट इन्डिज ‘बि’ संग पनि सन्दीपले १ विकेट लिएका थिए तर सो खेलमा उनी ५७ रन दिंदै केही खर्चिलो सावित भएका थिए ।

जारी प्रतियोगितामा मेडन ओभर राख्ने भने सन्दीप पहिलो खेलाडी हुन् ।अब मोन्ट्रियालले आफ्नो चौथो खेलमा एड्मोन्टन रोयाल्ससंग जुलाई ५ मा खेल्ने छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top