देउवा र मोदीबीच टेलिफोन वार्ता, छिट्टै खोप उपलब्ध गराउने

देउवा र मोदीबीच टेलिफोन वार्ता, छिट्टै खोप उपलब्ध गराउने

४ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीमा मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.