तालिबान बिद्रोही र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

१२ साउन ७८, बुधबार

१३ साउन, एजेन्सी ।
अफगानिस्तानमा हिंसात्मक गतिबिधिलाई जोड दिएको तालिबानको एक समूहले चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेको छ । बुधबार प्रमुख वार्ताकार अब्दुल घानी बरादर नेतृत्वको तालिबान समूहले विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेको तालिबानका प्रवक्ता मोहम्मद नईमले बताएका छन् ।

बैठकमा अफगानिस्तानको शान्ती प्रकृया र वर्तमान अवस्थाबारे छलफल भएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ । तालिबानले भेट लगत्तै एक पछि अर्को ट्विट गर्दै अफगान भूमि कुनै पनि विदेशी राष्ट्रको सुरक्षा बिपरित प्रयोग नहुने आश्वासन दिएको छ ।

चीनले भने अफगानलाई सहयोग गरिरहने बताउँदै उसको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरी समस्या समाधान र शान्तीका लागि प्रयत्वनशील रहने बताएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top