×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

हनुमानढोका क्षेत्रका २४ संरचना सम्पन्न, सबै सम्पदा पुनःनिर्माण हुन अझै तीन वर्ष लाग्ने

२६ श्रावण २०७८

काठमाडौं : भूकम्पले ध्वस्त र क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका सबै सम्पदा पुनःनिर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने भएको छ । हनुमानढोका संग्रहालय विकास समितिका अनुसार सो क्षेत्रमा ८४ सम्पदामध्ये केही पूर्णरूपमा ध्वस्त र केही क्षतिग्रस्त भएका थिए ।

समितिका कार्यकारी निर्देशक सन्दीप खनालले हालसम्म २४ वटा पुनःनिर्माण सम्पन्न भएका, २१ वटा पुनःनिर्माणको क्रममा रहेका र २२ वटा पुनःनिर्माण शुरू नै नभएको जानकारी दिनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रमा विभिन्न निकायले पुनःनिर्माण गरिरहेको छ ।

Advertisement

समितिका अनुसार दरबार क्षेत्रका सम्पदामध्ये केहीको पुनःनिर्माण गर्ने जिम्मा पुरातत्व विभाग, काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र विकास समिति, उपभोक्ता समिति र संसद विकास कोषले लिएका छन् ।

तीमध्ये उपभोक्ता समिति र विभागको काम द्रुत गतिमा भइरहेको छ । युनेस्को विश्वसम्पदा समितिको हालै सम्पन्न बैठकले काठमाडौं उपत्यकाका सम्पदालाई खतरा सूचीबाट हटाएको छ । त्यसलगत्तै पुनःनिर्माणले तीव्रता पाउन थालेको जनाइएको छ ।

Advertisement

हनुमानढोकाभित्रको मूलचोक, नासलचोक, टागाछें, माजुदेगः, दुर्गा मन्दिर, काष्ठमण्डप, कालिका, भाजु चोकको दक्षिण र उत्तर भाग, दाखः चोकको दक्षिणी भाग, काशी विश्वनाथ, नील बाराही लगायतका सम्पदा पुनःनिर्माण सकिने चरणमा छन् ।, याे समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top