खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु

२५ असार ७५, सोमबार
Share this
763shares

विराटनगर, असार २५

Advertisement

सुनसरीको ईनरुवामा आइतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ।

ईनरुवा नगरपालिका ७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा को १ त ८६४१ नम्बरको खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालक ईनरुवा ८ बस्ने वर्ष ४० को शम्भु मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Advertisement

ट्याक्टरले थिचेर गम्भीर घाइते भएक मेहेतालाई उपचारका लागी ईनरुवा अस्पताल लगिएकोमा सोही साँझ ५ बजे उपचारका क्रममा मेहेताको मृत्यु भएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top