ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२६ असार ७५, मंगलबार

ईलाम, असार २६

Advertisement

ईलाम माङसेबुङ गाँउपालिका ३ कच्ची सडकमा आइतबार ट्याक्टरको ठक्करबाट माङसेबुङ–६ बस्ने ३० वर्षीय शरण राईको मृत्यु भएको छ।

माङसेबुङबाट दमकतर्फ आउँदै गरेको ना ६ त ४०२३ नम्बरको ट्याकटरले ठक्कर दिंदा गम्भीर घाइते राईको उपचारार्थ उपचारका लागी दमकतर्फ ल्याउनेक्रममा बाटैमा मृत्यु भएको प्रहरी चौकी बाँझोले जनाएको छ।

Advertisement

ठक्कर पश्चात ट्याक्टरका चालक फरार भएकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top