१० भदौ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा २४३३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०५२ र एन्टिजेन विधिबाट ३८१ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १९२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २६जनाको मृत्यु भएको छ ।ख