×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

मोरङ जिल्ला अदालतबाट ६० प्रतिशत मुद्दा फछ्र्याेट

२८ असार २०७५

विराटनगर, असार २८

मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४ । ०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ । मुख्य न्यायाधीश राजुकुमार खतिवडाले छ हजार ४७३ मुद्दामध्ये तीन हजार ८९४ फैसला भएको बुधबार पत्रकार सम्मेलनमा बताए ।

Advertisement
Advertisement

एक वर्षका अवधिमा चार हजार २६० नयाँ मुद्दा र गत वर्षको जिम्मेवारी सरिआएको २ हजार २१३ मुद्दा थिए । अहिले अदालतमा १८ महिना नाघेका २४२ मुद्दा र ९३ थुनुवा मुद्दा छन् । यस्तै अदालतले मेलमिलापबाट एक वर्षमा १६१ मुद्दाको फछ्र्याेट गरेको छ ।

यसै गरी निरन्तर सुनुवाइ गर्नुपर्ने ३५४ मुद्दा दर्ता भएकामा १८३ फछ्र्याेट भएको तथा बाल इजलाससँग सम्बन्धित २८ मध्ये २१ फछ्र्याेट भएको मुख्य न्यायाधीश खतिवडाले बताए । अदालतले फैसला कार्यन्वयनतर्फका ८६७ मुद्दामध्ये ५९९ मुद्दा कार्यन्वयनमा ल्याएको छ भने २६८ विचााधीन रहेको बताइएको छ ।

अदालतका स्रेस्तेदार नवराज दुलालले प्रकृतिअनुसार सबैभन्दा बढी मुद्दा अंश र सम्पत्तिसँग सम्बन्धित भएको बताए । एक वर्षका अवधिमा एक हजार ७५ अंशसँग सम्बन्धित मुद्दामध्ये ५८६ मुद्दा फछ्र्याेट भएका छन् ।

Advertisement

रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top