×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वाईसीएलकाे संयोजकमा सुमन देवकोटा चयन

२२ भाद्र २०७८

२२ भदाै, काठमाडौं।

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

Advertisement
Advertisement

मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्णबैठकले देवकोटालाई संयोजकमा चयन गरेकाे हाे । बैठकले देवकोटालाई राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजकको जिम्मेवारी दिएको र सुवोध सेर्पालीलाई सहसंयोजकको जिम्मेवारी दिएको केन्द्रीय सदस्य पुष्प वलीले जानकारी दिए।

देवकाेटा  यसअघि उपाध्यक्ष थिए । यसअघि अध्यक्षमा दुवैजनाको दावी गरेका कारण पदाधिकारीविहीन केन्द्रीय समिति बनाइएको थियो ।वलीले देवकोटाको संयोजकत्वमा तेस्रो सम्मेलन आयोजक समिति बनाएको र अन्य पधिदाकारी नबनाइएको बताए ।

Advertisement

यसअघिको राष्ट्रिय सम्मेलनबाट २३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरिएको थियो। अब देवकोटा नेतृत्वको यो समितिले वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन गर्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top