३० हजार घुससहित भूमिसुधारका कर्मचारी पक्राउ

विराटनगर, असार ३१
भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा ३० हजार नगदसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आइतबार विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक कार्कीले ३० हजार घुससहित पक्राउ गरेको पुष्टि गरेका छन । उनले भूमिसुधार कार्यालय विराटनगरका नायव सुब्बा दामोदर खतिवडा ३० हजार नगदसहित पक्राउ गरेको बताए ।

विराटनगरका एकजनासँग मोहियानी हक मिलाइदिने भन्दै खतिवडाले घुस मागेको दाबी गरिएको छ । ती घुस दिने व्यक्तिले नै अख्तियारलाई सम्पर्क गरेर पक्राउ गर्न अनुरोध गरेका थिए ।

Advertisement

घुस दिने व्यक्तिले घुस दिएको नोट नम्बर अख्तियारलाई उपलब्ध गराएका आधारमा प्रहरीले पक्राउ गरेको हो । घुस दिने व्यक्तिको पहिचान भने अख्तियारले गोप्य राखेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top