×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

एमसीसीमा विवाद गर्नु बडो दुर्भाग्यपूर्ण : भट्टराई

२९ भाद्र २०७८

२९ भदाै, सिन्धुली ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख दलहरुबीच राष्ट्रिय सहमति जुटाएर एमसीसी पास गर्नुपर्ने बताएका छन् । जनता समाजवादीले सिन्धुलीमाढीमा मंगलबार आयोजना गरेको कार्यक्रममा भट्टराईले एमसीसी सहयोगको विरोध हुनु बडो दुर्भाग्यपूर्ण भएको बताए ।

Advertisement
Advertisement

उनले भने, ‘म नै प्रधानमन्त्री भएको बेलामा एमसीसी प्रक्रिया सुरु भएको थियाे । त्यसपछि बनेका सबै सरकारले यसलाई अगाडि बढाएका हुन् । अहिले आएर एमसीसीमा विवाद गर्नु बडो दुर्भाग्यपूर्ण भएको छ ।’

उनले राष्ट्रिय सहमति गरेर यो अनुदान सहयोग लिएर जाँदा नै नेपाललाई उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए । उनले भने,‘फेरि हामी कहाँ त जसले जे गरेपनि शंकैशंकाले लंका खान्छ भने जस्तो सबै थोकमा विरोध गर्ने चलन छ । सुरुदेखि भएका सम्झौता यस्तै भएका छन् ।’

एमसीसीलाई लिएर यतिधेरै बहस र विवाद गर्नु आवश्यक नभएको उनले बताए । उनले एमसीसी संसद्बाट अनुमोदन गर्ने आवश्यकता नभएकाे तर यो ठूलो सहयोग भएकाले हाम्रैतर्फबाट संसद्बाट अनुमोदन भन्ने राखिएकाले राष्ट्रिय सहमति आवश्यक भएको हो बताए ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top