२९ भदौ, काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिवहरुको सरुवा गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।
सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
को कहाँ सरुवा भए ?