Nepal Times
Nepal Times
3
Shares

देउवाले गरे ८५ सहसचिवको सरुवा (सूचीसहित)

देउवाले गरे ८५ सहसचिवको सरुवा (सूचीसहित)

२९ भदौ, काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिवहरुको सरुवा गरिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।

सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

को कहाँ सरुवा भए ?

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.