उदयपुरमा लगानी गर्नेबारे वरिष्ठ उपाध्यक्ष ढकालले थाले छलफल

३१ भदौ ७८, शुक्रबार

१ असोज, उदयपुर ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपालका प्रतिष्ठित उद्योगपति व्यवसायी चन्द्रप्रसाद ढकालले स्थानीय उद्योगी व्यवसायीहरूसँग उदयपुरको सदरमुकाम गाईघाटमा भेटघाट गरेका छन् ।

कोभिडका कारण थलिएको अर्थतन्त्रको असर उदयपुरमा परेको अवस्थामा उदयपुरको छोटो भ्रमणको क्रममा स्थानीय व्यवसायी र उद्योगीहरूको मनोबल बढाउन र वैकल्पिक उपायको खोजीका लागि सल्लाह सुझाव दिन वरिष्ठ उपाध्यक्ष ढकाल उदयपुर आएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले बताए ।

Advertisement

कोभिडको दोस्रो भेरियन्टका कारण लामो समयसम्म रहेको लकडाउनले स्थानीयस्तरमा रहेका उद्योग व्यापार व्यवसाय मारमा परेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीयस्तरमा सहकार्य गरेर गर्न सकिने उद्योग व्यवसायको सम्भावनाबारे छलफल गरेका छन् ।

उदयपुरमा रहेका एक दर्जन बढी निजी बैंकहरूमध्ये सबैभन्दा बढी कारोबार गर्ने ग्लोबल आईएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले स्थानीयस्तरमा लगानी बढाउन चासो राखेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष भगतले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top