४ असोज, काठमाडौं ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।
अवरोधकैबची सभामुख सापकोटाले संसद बैठक अघि वढाएका छन् ।
उद्योगी, समाजसेवी एवं गोयल ग्रुपका अध्यक्ष कैलाशचन्द्र गोयललाई मातृशोक
दक्षिण अफ्रिकी क्रिकेटर डेविड मिलरले कर्णालीबाट खेल्ने
कस्तो रहला आज दिनभरको मौसम ?