६ असोज, काठमाडौं ।
सरकारले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको छ ।
उनलाई परराष्ट्रमन्त्री नियुक्त गरेको पत्र प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको छ।
केहीबेरमा उनको सपथ ग्रहण हुँदैछ।
रसुवाका बाढीपीडित परिवारलाई अनेरास्ववियूको राहत वितरण
मौसम अपडेट : सातै प्रदेशमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम,सतर्क रहनु
रसुवा बाढीमा अहिलेसम्म के-के भयो रु अनि के गर्दैछ सरकार ?