बसन्त चौधरीलाई हृदयघात

७ असोज ७८, शुक्रबार

८ असोज, काठमाडौं ।

उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ ।

पारिवारिक घुमफिरका लागि हाल दुबईमा रहेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो । शुक्रबार हृदयघात भएपछि उनलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ ।

Advertisement

पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top