१७ किलाे गाँजासहित एक महिला पक्राउ

८ असोज ७८, शनिबार

९ असोज, विराटनगर ।

बिराटनगर महानगरपालिका–१४ जतुवाकी २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो साढे १२ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ किलाे गाँजा बरामद गरेको हो ।

Advertisement

गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top