×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

शिक्षक दरवन्दी मिलानका विषयमा सुझाव संकलन

९ श्रावण २०७५

विराटनगर, साउन ९
स्थानियतहमा शिक्षकको दरवन्दी मिलानका लागी सरकारले गठनगरेको कार्यदलले पहिलो पटक प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा आज छलफल गरेको छ ।

शिक्षक दरवन्दीका विषयमा गहन अध्यन र विश्लेषणका लागी विराटनगर आएको कार्यदलले सम्वन्धीत निकायहरुसँग छलफलगर्दै सल्लाह सुझाव समेत लिएको छ ।

Advertisement
Advertisement

कार्यक्रममा सम्बोधन गर्दै प्रदेश १ का समाजिक विकासमंत्री जिवन घिमिरेले शिक्षक दरवन्दी मिलानगर्ने नाममा अनावश्यक शिक्षक थपगर्ने पक्षमा मन्त्रालय नभएको बताए ।

उनले कतिपय विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षकको शख्या धेरै भएकाले त्यस्ता विद्यालयमा आवश्यकता अनुसार शिक्षक दरवन्दी मिलान हुने बताए ।

शिक्षा विभाग र क्षेत्रिय शिक्षा निर्देशनालय पुर्र्वाञ्चल धनकुटाको सहयोगमा भएको कार्यक्रम एकनम्वर प्रदेशका स्थानिय निकायका प्रमुख, शिक्षा क्षेत्रसंग आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागिता थियो ।

एक दिने छलफल कार्यक्रममा वोल्दै सहभागिहरुले शिक्षक दरवन्दि मिलानका लागी स्थानिय स्तरमा समिति वनाएर काम अघि वढाउनुपर्नेमा जोड दिए ।

अभिभावकसंघ एक नम्वर प्रदेश अध्यक्ष देवि पन्थी, पत्रकार मोहमद्ध सदरुलले मुलुक संघियतामा गइसकेको अवस्थामा प्रदेश स्तरमा कार्यदल गठन गर्नुपर्नेमा जोड दिए ।

शिक्षक संगठनका अध्यक्ष धर्मानन्द खरेलले शिक्षक दरवन्दि मिलानमा तदर्थवाद हावि भएको भन्दै शिक्षक व्यवस्थापनमा अन्यौलता भएको बताए ।

कार्यदका संयोजक एवम् शिक्षा मन्त्रालयका पुर्व सचिव महाश्रम शर्माले शिक्षक दरवन्दी मिलानलाई प्रभावकारी वनाउन कार्यदलले विराटनगरवाट सल्लाह सुझाल लिन शुुरु गरेको बताए ।

शिक्षक दरवन्दी मिलानका लागी नेपाल सरकार असार ४ गतेको मन्त्री परिषदको वैठकले गठन गरेको कार्यदलको ४५ दिन भित्रमा प्रतिवेदन वुझाउने जनाएको छ ।

Advertisement
Advertisement

कार्यदलमा ९ जना सदस्य रहेका छन । कार्यदलले मौजुदा दरवन्दीको वैज्ञानिक व्यवस्थापन, शिक्षक दरवन्दीको पुन वितरण तथा शिक्षाको गुणस्तर तथा सुधारमा जोड दिने जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top