×

NEPAL TIMES UPDATES

Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026

एक बर्ष नपुग्दै मोरङका प्रजिअ आर्चायको सरुवा

१० श्रावण २०७५

विराटनगर, साउन १०
एक वर्ष नपुग्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद अचार्यको काठमाडौमा सरूवा भएको छ । गृहमन्त्रालयको वुधबारको निर्णय अनुसार आचार्यलाई काठमाडांै जिल्ला प्रशासनको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरिएकोे हो ।

मोरङमा भने बाँकेका प्रजिअ रमेश केसीलाई ल्याईएको छ । पश्चिम सल्यान निवासी केसी तीन बर्ष अघि सहसचिवमा बढुवा भएका हुन । विराटनगर—५ चाँदनी चौक निवासी आचार्य कम उमेरमा मोरङ र काठमाडौको प्रजिअ बन्ने प्रशासक भएका छन ।

सहसचिवमा बढुवा पाएपछि उनलाई पहिलो रोजाईमै ०७४ साउन २६ गते मोरङको प्रजिअमा सरूवा गरिएको थियो । मोरङमा एक बर्षको बसाई उनको सफलतापूर्वक वितेको छ ।

सरूवा भएर आएलगत्तै बाढीको चपेटामा परेका आचार्यले सप्तरीसम्मको राहत वितरणमा समन्व्य गरेका थिए । संघीय संसदको चुनाव शान्तिपूर्ण र धाँधलीरहित बनाउने उनको प्रयास सफल भएको थियो । यस्तै प्रदेश सभाको राजधानी विराटनगर तोकिएपछि प्रदेशको संरचना र पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका उनले खेलेका थिए ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top