×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

क्टहरी बाढीपिडित प्रकरण : ७ दिन भित्र राहत उपलब्ध नभए कडा आन्दोलन

१३ श्रावण २०७५

किशोर विश्वकर्मा
विराटनगर, साउन १३
बाढीपिडिलका लागि आएको राहत रकम कटहरी गाउँपालिकाको लावरवाहिले फ्रिज भएको भन्दै ७ दिन भित्र सो राहत उपलब्ध गराउन माग गर्दै स्थानीय बाढीपिडितले ज्ञापन पत्र बुझाएका छन् ।

बाढीपिडित संघर्ष समिति कटहरीको अनुवाईमा उनीहरुले विभिन्न ७ सुत्रिय माग राख्दै कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

Advertisement

बाढीपिडितका लागि आएको राहत तथा क्षतिपूर्ती ७ दिन भित्र कटहरी गाउँपालिकाले उपलब्ध गराउनुपर्ने, बाढीपिडित किसानलाई उचित राहत तथा क्षतिपूर्ती दिनुपर्ने, नदि किनारका सुकुम्बासी परिवारलाई पुनरबासको व्यवस्था गर्नुपर्ने, बाढीपिडित परिवारका वालवालिकालाई निशुल्क शिक्षा, स्वास्थ्य तथा रोजगारिको ग्यारेन्टी गर्नुपर्ने, बाढी पिडितको पहिचान गरि परिचत्र पत्र बितरण गनुपर्ने, गाउँपालिका भित्र हुने भ्रष्टचार अन्त्य गरिनुपर्ने माग राख्दै हजारौँको संख्यामा नाराबाजी सहित कटहरी गाउँपालिका पुगेका उनीहरुले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका प्रमुख कामतले बाढीपिडितहरुको मागहरुको उचित सम्बोधन गरिने आश्वासन दिए । ज्ञापन पत्र बुझाएपछी कटहरी चोक्मा आयोजित कोणसभामा बाढीपिडित संघर्ष समिति कटहरीका संयोजक मृत्यून्जय झाले गत आर्थिक वर्षको माघ महिनामै गृहमन्त्रालय मार्फत राहत रकम आएपनि गाउँपालिकाको लापरवाहीले रकम फ्रिज भएको आरोप लगाए ।

उनले गत वर्ष साउन अन्तिम साता आएको बाढीबाट पिडित कटहरीका १ हजार ५ सय १६ घरधुरिका राहत स्वरुप गृह मन्त्रालय मार्फत लागि ३ करोड ७९ लाख ७५ हजार रुपैयाँ आएको भएपनि कटहरी गाउँपालिकाको लापरिवाहीले राहत रकम फ्रिज भएको भन्दै आक्रोश पोखे । उनले ७ दिन भित्रमा राहत रकम उपलब्ध नगराए कडा आन्दोलन गर्ने चेतावनी दिँदै आन्दोलनबाट पर्ने सम्पूर्ण असरको जिम्मेवारी कटहरी गाउँपालिकाले लिनुपर्ने चुनौती दिए ।

Advertisement

यस अघि उनिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पठाएर कार्यालय परिसर अघि प्रदर्शन गरेका थिए । राहत रकम फ्रिज भएको आक्रोशमा उनीहरुले केहीदिन अघि राहत उपलब्ध गराउन माग गर्दै दवाव स्वरुप बाँसले सडक अबरोध गरि विराटनगर रंगेली सडकसमेत अबरुद्ध पारेका थिए ।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top