मन्त्रीले रोके सवारी लाईसेन्स आवेदन

१३ साउन ७५, सोमबार

देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र लाईसेन्स का लागि अनलाईनबाट फारम भर्ने काम आईतवार सुरु भएको छ ।

Advertisement

यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनरको मोखिक आदेशमा लाईसेन्सका लागि अनलाईन आवेदन रोकिएको छ । आजको अन्नपुर्णपोष्टको पहिलो पृष्ठमा यो खबर छ ।
गत असारमा स्थगन भएको अनलाईन आवेदन यातायात व्यवस्था विभागले आईतबार एक महिनापछि खुलाएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top