×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

बेलायतमा कोरोना संक्रमण बढेपछि प्रतिबन्धात्मक व्यवस्था लागू गर्न माग

८ कार्तिक २०७८

८ कात्तिक, एजेन्सी ।

बेलायतमा कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले सरकारलाई संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रतिबन्धात्मक व्यवस्था प्लान बि लागू गर्न माग गरेको छ ।

Advertisement
Advertisement

विपक्षी दलले घरबाटै काम गर्न र अनिवार्य मास्कको प्रयोग गर्ने गरी नयाँ प्रतिबन्धको घोषणा गर्न सरकारसँग माग गरेको हो । कोरोना विरुद्धको खोप कार्यक्रमलाई अझै प्रभावकारी रुपमा संचालन गर्नुपर्ने माग पनि गरिएको छ । बेलायतमा नेसनल हेल्थ सर्भिसले दवाब कम गर्न कोभिड पासपोर्ट अनिवार्य गरेको छ ।

Advertisement
Advertisement

बेलायतले प्लान ए अन्तर्गत् जोखिम समूहलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिने, १२ देखि १५ वर्षका बालबालिकालाई कोरोनाको एक डोज खोप लगाउने रहेको छ । जसले खोप लगाउन नमान्ने ठूलो जमातलाई खोप लगाउने उत्प्रेरित गर्ने अधिकारीहरुको दाबी छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top