×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो एक दिवसीय क्रिकेट आज

१८ श्रावण २०७५

काठमाडौं, साउन १८
नेपालले नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको आज अन्तिम खेल खेल्दै छ । पहिलो खेलमा नेदरल्याण्डसँगै ५५ रनले पराजित भएको नेपाल आज जीत्ने दाउमा छ ।

बुधबार पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपाल आज खेल जितेर हिसाब बराबर गर्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको छ । पहिलो खेलमा राम्रो बलिङ गरे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टिमले दोस्रो खेलमा त्यसलाई सुधार्ने पक्षमा छ ।

Advertisement
Advertisement

आजको खेलमा शक्ति गौचन र अनुभवी खेलाडी शरद भेषावकर रहने छैनन् । आजको खेलमा नेपालले जित हात पारेमा दुई खेलको श्रृखंला बराबरी गर्ने राम्रो मौका हुनेछ ।

Advertisement
Advertisement

पहिलो खेलमा टिममा भएका कमिकमजोरीलाई हटाउदै नेपाल जित्नैपर्ने दबाबमा छ । पहिलो अन्तर्रा्ष्ट्रिय शृंखलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खोल्ने बाटो नेपाललाई प्राप्त हुने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top