×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जितसँगै लिगको दोस्रो स्थानमा उक्लियो सिटी

६ मंसिर २०७८

६ मंसिर, काठमाडौं ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।

Advertisement
Advertisement

घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले एभर्टनमाथि ३–०को सहज जित निकालेको हो। सिटीको जितमा रहिम स्ट्रर्लिङ, रोड्री र बेर्नार्डो सिल्भाले गोल गरे।

खेलको ४४ औं मिनेटमा स्ट्रर्लिङको गोलमा सिटीले अग्रता लिएको थियो। खेलको ५५औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २–० को स्थितिमा पु¥याए। खेलको ८६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए।

Advertisement

जितसँगै १२ खेलबाट २६ अंक जोडेको सिटी लिगको दोस्रो स्थानमा रहेको छ। पराजित एभर्टन १५ अंकका साथ ११औं स्थानमा रहेको छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top