×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पशुपति आर्यघाटमा निशानको अन्त्येष्टि

२४ श्रावण २०७५

काठमाडौं,साउन २४
गएको आइतबार अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको आज अपरान्ह पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । बुबा मलेशियाबाट फर्केपछि निशानको दाहसंस्कार गरिएको हो ।

Advertisement

सिन्धुपाल्चोक घर भई काठमाडौंको काँडाघारीमा बस्दै आएका खड्का स्थानीय हाइल्यान्ड स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए ।उनको अपहरण र हत्यामा संलग्न भएका अजय तामाङ र गोपाल तामाङको सोमबार प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ ।

सोमबार महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरको पाइलटबाबा आश्रम जाने जंगलमा गोपाल र अजयलाई गोली हानेर मारिदिएको थियो ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top