×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026

सुडानमा सैनिक ‘कू’ को अन्त्य

६ मंसिर २०७८

६ मंसिर, एजेन्सी ।
गत महिना प्रधानमन्त्रीलाई घरमै नजरबन्द गरी सुडानमा शुरु गरिएको सैन्य कुको अन्त्य भएको छ ।

अपदस्त गरिएका प्रधानमन्त्री अब्दुल्लाह हमदुकलाई प्रधानमन्त्रीमा पुनर्वहाली गरिएको छ । प्रधानमन्त्री हमदुक र सैनिक जर्नेल तथा सैन्य कुका नेता अब्देल फताह बुरहानबीच शक्ति बाँडफाड सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको दृश्य संचार माध्यमहरुमा देखिएको छ । प्रधानमन्त्रीले सैनिक शासकसँग सम्झौता गरेकोमा आन्दोलनरत सर्वसाधारण भने असन्तुष्ट देखिएका छन् ।

Advertisement

सैनिक शासक र प्रधानमन्त्री बीच सम्झौता भएपछि पनि युवाहरुले सडक संघर्षलाई जारी राखेका छन् । दुई वर्षका लागि हमदुकलाई प्रधानमन्त्रीमा मनोनयन गरेको नागरिक गठबन्धनले कुनै पनि सम्झौता गर्न अस्वीकार गरेको थियो ।

सडकमा निस्किएका युवाहरुकै हातमा सुडानको भविष्य रहेको फोर्सेस फर फ्रिडम एण्ड चेन्ज नामक गठबन्धनले जनाएको छ । सेना राजनीतिबाट पूर्ण रुपमा अलग हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाका सर्वसाधारण माथि राजधानी कार्तुममा सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरेका छन् ।

गत २५ अक्टोबरमा सेनाले कु गरेपछि भएको प्रदर्शनमा ४० जना सर्वसाधारण मारिएका छन् ।

भर्खरको समाचार

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top