फिफाको ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक

७ मंसिर, एजेन्सी ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यस वर्षको विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले सोमबार सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह परेका छन् ।

Advertisement

महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । महिला र पुरुष प्रशिक्षकतर्फ समान ५ जना मनोनयनमा परेका छन् ।

फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्वरसम्म रहेको छ ।

‘दि वेस्ट फिफा पुरुष खेलाडी मनोनयन

करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड), केभिन डि ब्रुएन (बेल्जियम/म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (पोर्चुगल/युभेन्ट्स/म्यानचेस्टर युनाइटेड), रोबर्ट लेवान्डोस्की (पोल्यान्ड/बायर्न म्युनिख), लियोनेल मेस्सी (अर्जेन्टिना/बार्सिलोना/पीएसजी), नेयमार (ब्राजिल/पीएसजी), एर्लिङ हालान्ड (नर्वे/बोरुसिया डर्टमुन्ड), जर्गिन्हो (इटाली/चेल्सी), एङ्गोलो कान्टे (फ्रान्स/चेल्सी), केलियन एमबाप्पे (फ्रान्स/पीएसजी) र मोहम्मद सलाह (इजिप्ट/लिभरपुल)

‘दि वेस्ट फिफा महिला खेलाडी मनोनयन

स्टिना ब्ल्याकस्टेनिअस (स्वीडेन/विके हाकेन), एइटाना बोनमाटी (स्पेन/बार्सिलोना), लुसी ब्रोन्ज (इंग्ल्यान्ड/म्यानचेस्टर सिटी), मागडालेना इरिक्सन (स्वीडेन/चेल्सी), क्यारोलिन ग्राहम हानसेन (नर्वे/बार्सिलोना), पर्निल हार्डर (डेनमार्क/चेल्सी), जेनिफर हर्माेसो (स्पेन/बार्सिलोना)
जि सु युन (कोरिया रि पब्लिक/चेल्सी), साम खेर (अष्ट्रेलिया/चेल्सी), भिभिएन मिडेमा (नेदरल्यान्ड्स/आर्सनल), एलेन ह्वाइट (इंग्ल्यान्ड/म्यानचेस्टर सिटी), एलेक्सा पुटेलास (स्पेन/बार्सिलोना) रक्रिस्टिन सिनक्लेर (क्यानडा/पोर्टल्यान्ड थोरनस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top