×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संशोधन होइन, संरक्षण आवश्यक छ : मन्त्री आङ्बो

२५ श्रावण २०७५

भद्रपुर, साउन २४
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले वर्तमान संविधानको संशोधन होइन संरक्षण आवश्यक भएको बताएका छन् ।

२४ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा बिहीबार भद्रपुर–२ स्थित पृथ्वीनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले आदिवासी जनजातिले गोजीमा रहेको अधिकार बिर्सेर भूईँमा खोज्ने काम गर्न नहुने बताए ।

Advertisement

Advertisement

उनले अहिलेसम्म प्राप्त भएको अधिकारको संरक्षण नगरी संविधान संशोधनका मुद्दा मात्र उठाउन खोजिए संघीयता, धर्मनिरपेक्षतालगायतका अधिकार गुम्नसक्ने संकेत गरे । मन्त्री आङ्बोले सरकारले सस्तो लोकप्रियता नचाहेको स्पष्ट गर्दै आर्थिक क्रान्तिको अर्जुन दृष्टिमा लागेको उल्लेख गरे ।
रासस

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top