×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरु : प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी भिड्दै

२५ श्रावण २०७५

विराटनगर, साउन २५
युरोपियन क्लब फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । युरोपका धेरैजसो क्लबले आजदेखि झण्डै ९ महिना लामो फुटबल लिगको सुरुवात गरिरहेका छन् । विश्वका ठूला र चर्चित लिगमध्ये प्रिमियर लिग र फ्रेञ्च लिग वान आजदेखि सुरु हुँदा स्पेनिस ला लिगा र इटलीयन सिरि ए अर्को साता तथा जर्मन बुण्डेस लिग दुई सातापछि सुरु हुँदैछ ।

विश्वकै ठूलो मानिने इंग्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार आज राति पौने १ बजे पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी भिड्दैछन् ।

Advertisement

खेल म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डबाट प्रिमियरलिगको नयाँ सिजन सुरु हुनेछ । यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्ह्याम कार्डिफ सिटी र वुल्भर ह्याम्पटन वण्डरर्स रहेका छन् । गएको सिजनको दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोलीले प्रिमियर लिगमा स्थान बनाएका हुन् ।

यसैगरी शनिबार अपरान्ह सवा ५ बजे क्यूक्यासल र टोटनह्याम भिड्नेछन् । शनिबार राति पौने ८ बजे ४ वटा खेल हुनेछन् । जसमा एएफसी बर्नमाउथ र कार्डिफ, फुलह्याम र क्रिस्टलप्यालेस, चेल्सी र हडर्ल्सफिल्ड टाउन तथा वार्टफोर्ड र ब्राइटन आमने सामने हुनेछन् । राति सवा १० बजे एभर्रटन र वोल्भरह्याम्पटन वन्डरस एफसी भिड्ने छन् ।

Advertisement

प्रिमियरलिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । गत सिजनमा स्वन्सी सीटी, स्टोक सीटी र वेस्ट ब्रोम रेलिगेशनमा परेका थिए । यसैगरी फ्रान्सेली लिग वान फुटबल लिग पनि आजैदेखि सुरु हुँदैछ । नयाँ सिजनको पहिलो खेलमा आज राति साढे १२ बजे ओलम्पिक मार्सेली र टोलोज आमने सामने हुँदैछन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top