भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

२२ मंसिर, एजेन्सी ।

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यका अनुसार बुधबार तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हाे ।

उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको जनाइएकाे छ ।

Advertisement

भारतीय सेनाले भने अहिलेसम्म दुर्घटनाका बारेमा औपचारिक जानकारी दिएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top