×

NEPAL TIMES UPDATES

Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026

कांग्रेस महाधिवेशन आजबाट, ४६ सय प्रतिनिधि काठमाडौंमा

२४ मंसिर २०७८

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै छन् ।

कांग्रेस महाधिवेशनमा देशका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् ।

Advertisement
Advertisement

कांग्रेस नेता मीन विश्वकर्माले देश तथा विदेशबाट गरी करिब ४७ सयको संख्यामा महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

कांग्रेस महाधिवेशनमा सहभागी हुन भारत, चीनलगायतका मुलुकबाट समेत विभिन्न राजनीतिक दलका प्रतिनिधि आउँदै छन् । भारतबाट सत्तारूढ दल भाजपा र विपक्षी दल कांग्रेस आइका प्रतिनिधि आउने बताइएको छ ।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि पनि सहभागी हुने कांग्रेसले जनाएको छ । केही विदेशी पाहुना भने काठमाडौं आइसकेको पाहुना स्वागत समितिका सदस्य राजिवविक्रम शाहले जानकारी दिए ।

साढे दुई सय व्यक्ति अट्ने मञ्च
नेपाली कांग्रेसले महाधिवेशन उद्घाटनका लागि २ सय ५० जना अट्ने मञ्च बनाएको छ । मञ्चमा तीन लहर हुनेछन् । पहिलो लहरमा ४० जनासम्म कलाकारले एकैपटक प्रस्तुति राख्न सक्नेछन् ।

यसैगरी, दोस्रो लहरमा पार्टीका शीर्ष नेता तथा अन्य दलका प्रमुख र विदेशी पाहुना राख्ने गरी मञ्च व्यवस्थापन गरिएको काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिए ।

उनका अनुसार तेस्रो लहरमा पार्टीका केन्द्रीय सदस्य तथा अन्य अतिथिहरूलाई व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ । यसैगरी, मञ्च पछाडि एउटा एलईडी डिजिटल बोर्ड र दायाँबायाँसमेत गरी तीनवटा डिजिटल बोर्ड राखिएको छ । यस्तै भृकुटीमण्डप बाहिर सडकमासमेत दुईवटा डिजिटल बोर्ड रहनेछ ।

एक हजार स्वयंसेवक
कांग्रेस काठमाडौंका सचिव तथा प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक गोविन्द पुडासैनीले महाधिवेशन उद्घाटन स्थलमा १ हजार स्वयंसेवक मञ्चको आसपासमा खटिनेगरी व्यवस्थापन गरिएको जानकारी दिए । स्वयंसेवकहरूले महाधिवेशनस्थललाई व्यवस्थित गर्ने उनले बताएका हुन् ।

स्वागतद्वार
कांग्रेसले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा नेता कार्यकर्तालाई स्वागत गर्न कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगन्ज, बल्खु, बालाजुमा गरी १४ वटा स्वागतद्वार बनाएको छ ।

यस्तै, महाधिवेशन स्थल भृकुटीमण्डप ’roundसमेत विभिन्न स्थानमा १२ स्वागतद्वार बनाइएको छ ।

सुरक्षाका लागि तीन घेरा
सात हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि निगरानी

नेपाली कांग्रेसको आजबाट सुरु हुने १४औं महाधिवेशनमा ७ हजार बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतबाट महाधिवेशनस्थल तथा महाधिवेशनमा सहभागी प्रतिनिधि बवोवास गर्ने क्षेत्रहरूमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले काठमाडौं प्रवेश गर्ने नाकामा राखिएका चेक प्वाइन्ट, महाधिवेशन स्थल र सहरका विभिन्न क्षेत्रमा खटाइने गरी नेपाल प्रहरीतर्फबाट मात्रै ५ हजार बढी प्रहरी कांग्रेस महाधिवेशनमा खटाइने जानकारी दिए ।

Advertisement

उनले प्रहरीले कांग्रेस महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्दै सुरक्षा प्रबन्ध मिलाएको जानकारी दिएका हुन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top